३ जेष्ठ २०८१, बिहिबार

Tag: निर्वाचन आयोग

प्रचण्ड–माधवको आग्रह निर्वाचन आयोगद्वारा अस्वीकार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले निर्वाचन तयारी रोक्न गरेको प्रस्तावलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको बेला निर्वाचन तयारी रोक्नुपर्ने प्रस्ताव प्रचण्ड–माधव