१९ फाल्गुन २०८२, मंगलबार

Tag: निर्माण अधुरै

सलहेस मन्दिर निर्माण अधुरै

पथरी, मोरङ । मोरङको पथरी शनिश्चरे–४ स्थित पासवान बस्तीमा सहलेस मन्दिर बन्न थालेपछि यहाँका स्थानीय निकै खुसी भएका थिए । २०७७/७८ मा नगरपालिकाको एक लाख ७५ हजार र जनश्रमदानबाट मन्दिर बन्न सुरु भएपछि स्थानीय खुसी भएका थिए तर त्यो खुसी