१४ आश्विन २०८१, सोमबार

Tag: निर्दोष सावित

माधव नेपाल सफाइ पाइसकेर निर्दोष सावित भइसक्नुभयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सफाइ पाइसकेर निर्दोष सावित भइसकेको दावी गरेका छन् । आज शुक्रबार पोखरामा समाजवादी मोर्चाको आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ललिता निवास