२४ बैशाख २०८१, सोमबार

Tag: निर्देशन

अर्थ समितिद्वारा तीन दिनभित्र विवरण बुझाउन निर्देशन

२१ साउन, काठमाडौँ । संघीय संसद्, प्रतिनिधिससभा अन्तर्गतको अर्थ समितिले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डसँग सम्बन्धित विवरण तीन दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ । समितिको आज बसेको पहिलो बैठकले पाँच