१४ फागुन, काठमाडौँ । नेपालको इतिहासमै यो वर्ष सबैभन्दा धेरै कानून बने । विसं २०७२ मा नेपालको संविधान जारी भएपछि सङ्घीयता अनुरुप बनाउनुपर्ने र संशोधन गर्नुपर्ने धेरै कानून बनेका हुन् । तीनै तहको निर्वाचन सम्पन्न भए पनि सङ्घीयता अनुरुप कानून