१६ श्रावण २०८३, शनिबार

Tag: निम्स दाइ

प्रधानमन्त्री बालेनले भने – निम्स दाइको दुःखद निधनले स्तब्ध बनाएको छ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को दु:खद निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् । सामाजिक संजालमा लेख्दै प्रधानमन्त्री शाहले विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व