१७ श्रावण २०८३, आइतबार

‘निम्स दाइ’को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा


अन्नपूर्ण गाउँपालिका

काठमाडौँ । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ को निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा दिएको छ । निम्स दाइ अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानाका हुन्।

पाकिस्तानस्थित ब्रड पिक हिमाल आरोहणका क्रममा निम्सदाइसहित ६ जना नेपालीको निधन भएको थियो । आरोहीहरूको निधनमा गाउँपालिकाले साउन १८ गते सोमबार शोक बिदा दिने निर्णय गरेको अध्यक्ष भरतकुमार पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !