१९ बैशाख २०८१, बुधबार

Tag: नारायण ढुङ्गाना

नयाँ अद्यावधिक नक्सा : स्वाधीनताका पक्षमा ऐतिहासिक कदम

काठमाडौँ, ७ जेठ । लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटेर अद्यावधिक गरिएको (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गरेर वर्तमान सरकारले स्वाधिनताको पक्षमा ऐतिहासिक कदम चालेको छ । अध्यावधिक नक्सा सार्वजनिक भएसँगै राष्ट्रको सार्वभौमसत्ता र अखण्डता अक्षुण राख्न देशको सिमानाको स्पष्ट