चर्चित राष्ट्रिय पञ्चायतकी सदस्य नानीमैया दाहालको निधन
काठमाडौं । चर्चित राष्ट्रिय पञ्चायतकी सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले सामाजिक संजाल फेसबुकमा पोष्ट सेयर गर्दै वि.सं