१६ चैत्र २०८२, सोमबार

Tag: नाग्म-गमगढी सडक

हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन

मुगु । बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक अझै खुल्न सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाले एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन सुरु गरे पनि बाक्लो हिउँ परेकाले पन्छ्याउन समय लागेको जनाएको छ । बाक्लो हिउँ जमेको र कतै