२ फाल्गुन २०८२, शनिबार

Tag: नागरिक उड्डयन प्राधिकरण

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज बुधबार पक्राउ गरेको हो । अख्तियार स्रोतका अनुसार अधिकारी कार्यालय उपस्थित भएपछि नियन्त्रणमा लिएको हो । आयोगले बुधबार नै