२० बैशाख २०८१, बिहिबार

Tag: नागरिकता

सर्वोच्चले झिकायो पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र

२६ पुस, काठमाण्डौ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका दुबै नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन आदेश दिएको छ । अदालतको अवहेलना मुद्दा लागेका डा. गोविन्द केसीले वयानका क्रममा पराजुलीको दुईवटा नागरिकता रहेका र एसएलसी पास भए/नभएको शंका भएको बताएका