२४ फाल्गुन २०८२, आइतबार

Tag: नागरिकता परित्याग

चितवनमा ५ जनाले गरे नेपालीले किन गरे नागरिकता परित्याग ?

चितवन । चितवन जिल्लामा रहेका पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन् । सहायक