काठमाडौं । काठमाडौँ र धादिङलाई जोड्ने गरी नवनिर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन गरिएको छ । २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको देशको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग सोमबार उद्घाटन गरिएको हो । नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा.