८ चैत्र २०८२, आइतबार

Tag: नागढुंगा-मुग्लिन सडक

अवरुद्ध नागढुंगा-मुग्लिन सडक दुईतर्फी खुल्यो

मलेखु, धादिङ । अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी नै खुलेको छ । बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा सोमबार राति १० बजेदेखि सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले पहिरो पन्छाएर राजमार्ग खुलाएको जानकारी दिए ।