१४ बैशाख २०८१, शुक्रबार

Tag: नाक

प्रतिष्ठानमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा शुरु

कर्णाली, २८ कात्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाक, कान र घाँटीको विशेषज्ञ स्वास्थ्य उपचार सेवा शुरु भएको छ । यही सातादेखि प्रतिष्ठानमा नाक, कान र घाँटीको स्वास्थ्य उपचार सेवा शुरु भएको हो । नाक, कान र घाँटीको उक्त