२५ बैशाख २०८१, मंगलबार

Tag: नाइजेरिया

नाइजेरियामा भएको बन्दुक आक्रमणमा २१ को मृत्यु

२३ साउन । उत्तरी नाइजेरियामा बिहीबार बिहानीपख भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । नाइजेरियाको जाङ्गो कताफ इलाकामा केही समूदायबीच आपसमा गोली हानाहान भएको सरकारी समाचार स्रोतले बताएको छ ।