१४ बैशाख २०८१, शुक्रबार

Tag: नाइजेरिया

नाइजेरियामा डुंगा दुर्घटना : अधिकांश बालबालिकासहित २९ जनाको मृत्यु

कानो, नाइजेरिया । उत्तर पश्चिमी नाइजेरियामा दर्जनौं यात्रु, प्रायः बालबालिका बोकेको ओभरलोड गरिएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा २९ जनाको मृत्यु भएको छ भने अन्य करिब एक दर्जन हराइरहेको राष्ट्रिय उद्धारमा सम्लग्न राष्ट्रिय निकाय तथा सुरक्षाकर्मीले बुधबार जानकारी गराएका छन् ।