८ आश्विन २०८१, मंगलबार

Tag: नवीन घिमिरे

अख्तियारका प्रमुख आयुक्त घिमिरेमा देखियो कोरोना संक्रमण

काठमाडौं, २७ साउन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो । घिमिरे हाल घरमै आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार