पृष्ठभूमि : नर्वे यूरोप महादेशमा स्थित एक देश हो । १४ औं शताब्दीदेखि डेनमार्कको नियन्त्रणमा रहेको नर्वे सन् १८१३ को नेपोलियन युद्ध (लेपजीग युद्ध) को परिणाम डेनमार्कले नर्वेलाई स्वीडेन अन्तर्गत राख्ने निर्णय गरेतापनि नर्वे आफू आत्मनिर्णयको अधिकार अन्तर्गत स्वतन्त्र हुन