१८ बैशाख २०८१, मंगलबार

Tag: नबिल बैंक

नबिल बैंकका ग्राहकले शाओमी ब्राण्डका सामानको ईएमआई सुविधा

काठमाडौँ । नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल बैंक लिमिटेड र साओमी नेपालबीच शून्य ईएमआईसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र साओमी