२८ चैत्र २०८२, शनिबार

Tag: नगरस्तरीय युवा तथा तरुण भेला

नगरस्तरीय युवा तथा तरुण भेला सम्पन्न

काठमाडौँ । काठमाडौँका चन्द्रागिरिमा नगरस्तरीय युवा तथा तरुण भेला सम्पन्न भएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सन्दर्भमा आज कांग्रेस चन्द्रागिरि नगर कार्यसमिति र नेपाल तरुण दल काठमाडौँ क्षेत्र नं ९ र १० को संयुक्त आयोजनामा ग्रिनल्यान्ड बैङ्केट त्रिभुवनपार्कमा नगरस्तरीय