१३ कार्तिक २०८३, शुक्रबार

Tag: धरपकड निन्दनीय

सञ्चारकर्मीमाथिको धरपकड निन्दनीय, अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्ति : एमाले

काठमाडौं । नेकपा (एमाले) ले सञ्चारकर्मीहरूमाथिको धरपकड निन्दनीय कार्य भएको बताएको छ । आज शुक्रबार सादा पोसाकका प्रहरीले सञ्चारमाध्यमबाट पत्रकारहरूलाई नियन्त्रणमा लिएको र लिने प्रयास गरेको सन्दर्भमा एमालेले यस्तो जनाएको हो । एमालेले सरकारले नेपाली सञ्चारगृहहरूमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड