५ फाल्गुन २०८२, मंगलबार

Tag: धनराज गुरुङ्

गृहमन्त्रीले रेशम चौधरी रिहा हुने संकेत दिएपछि धनराज गुरुङ्ले दिए कडा प्रतिक्रिया

काठमाडौं । नेपाली कांग्रेसका केन्दिय सदस्य एवम युवा नेता धनराज गुरुङ्ले गृहमन्त्री रामबहादुर थापा बादललाई कडा प्रश्न गरेका छन्। गुरुङ्ले अपराधीलाई पक्राउ गर्न आदेश दिने कि पक्राउ परेर जेल सजाय भ‍ोगिरहेकालाई छुटाउन आफै धर्ना दिने हो गृहमन्त्री ज्यु ? भन्दै