५ फाल्गुन २०८२, मंगलबार

Tag: धनमाल

शेरबहादुर देउवाले एमालेको घरमा डकैती हानेर धनमाल लागेको गोकुल बास्कोटाको आरोप

नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमालेको घरमा काङ्ग्रेसले डकैती हानेर धनमाल लागेको आरोप लगाएका छन्। काङ्ग्रेसले उल्टै ती मेरै हुन भन्ने भन्दै प्रश्न गरेका छन्। काङ्ग्रेसले निर्दलीयताकको पक्षपोषण गरेकोले लोकतन्त्रको गीत गाउने हक गुमाएको आरोप समेत लगाएका छन्। उनले सामाजिक