२ फाल्गुन २०८२, शनिबार

Tag: दोस्रो संस्करण सार्वजनिक

बीमा प्रतिविम्बको दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मका बीमा क्षेत्रका मुख्यमुख्य तथ्याङ्कको विश्लेषणसहित बीमा प्रतिविम्बको दोस्रो संस्करण सार्वजनिक गरेको छ । यस संस्करणमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म जारी बीमालेख सङ्ख्या, प्रदेशगत रूपमा बीमालेख सङ्ख्या, बीमाशुल्क सङ्कलन, बीमा