६ फाल्गुन २०८२, बुधबार

Tag: दोस्रो संविधान संशोधन

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुई तिहाई भन्दा बढी मतले पारित

काठमाडौँ, ३१ जेठ । मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाई बहुमत भन्दा बढीले पारित भएको छ । प्रतिनिधिसभाबाट दोस्रो संविधान संशोधन विधेयकको मतदानमा २५८ जना सांसदहरुले भाग लिएका थिए