२५ फाल्गुन २०८२, सोमबार

Tag: दोलखाको तामाकोसी

दोलखाको तामाकोसीको अध्यक्षमा समाजवादीका उम्मेदवार विजयी

चरिकोट । दोलखाको तामाकोसी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारले गाउँपालिका प्रमुखमा जितेको छ । तामाकोसीमा अध्यक्ष पदमा प्रोणप्रताप केसी निर्वाचित भएका छन् । उनले पाँच हजार ४९० मत प्राप्त हरेक छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका