१७ बैशाख २०८३, बिहिबार

Tag: दोब्बर कैदीबन्दी

रामेछाप कारागारमा क्षमताभन्दा झण्डै दोब्बर कैदीबन्दी

मन्थली । कारागारमा हुनुपर्ने न्यूनतम मापदण्ड नहुँदा रामेछाप कारागार सुधारगृह बन्न सकेको छैन । यहाँको कारागारमा कैदीबन्दी कोचाकोच बस्न बाध्य छन् । सो कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी राखिएका कारण कोचाकोच भएको हो । एक सय ५० देखि बढीमा दुई