ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आज आयोजित पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरूको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणपश्चात् मन्तव्य राख्दै वरिष्ठ उपसभापति शर्माले