१२ आश्विन २०८१, शनिबार

Tag: देशलाई अस्थिरतातर्फ

ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने दुस्प्रयास गर्दैछन् : पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन सहि थियाे भनेर सिद्ध गराउने र देशलाई अस्थिरतातर्फ धकेल्ने दुस्प्रयास गरिरहेको आरोप लगाएका छन् । सामाजिक संजाल फेसबुकमा आज बिहान लेख्दै नेता