३ फाल्गुन २०८२, आइतबार

Tag: देशको प्रधानमन्त्री

देशको प्रधानमन्त्री बन्ने गरी गगन थापालाई अघि ल्याउँदैछौं : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको प्रधानमन्त्री बन्ने गरी अर्का महामन्त्री गगनकुमार थापालाई अघि सार्ने बताएका छन् । आज मंगलबार साँझ जारी बन्दसत्रमा बोल्दै शर्माले आगामी फागुन २१ गतेको निर्वाचनका लागि प्रधानमन्त्री बन्ने गरी थापालाई अघि सार्ने उनले