१३ आश्विन २०८१, आइतबार

Tag: देवानगंज गाउँपालिका

सुनसरीमा पेस्तोल सहित २ जना मानिस पक्राउ

सुनसरी, श्रावण २ । सुनसरीको देवानगंज गाउँपालिका-३ पानीट्याङकीबाट आटोमटिक पेस्तोल सहित २ जना मानिस पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाउँपालिका-२ का २३ बर्षीय पिन्टु यादव र ३२ बर्षीय राजेश यादवलाई पक्राउ गरेको हो