सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ। उनीहरूबीच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज सोमबार दिउँसो भेटवार्ता भएको हो । सरकारको नीति तथा कार्यक्रम तयारीलगायतका विषयमा सभामुख र राष्ट्रियसभा अध्यक्षबीच कुराकानी भएको सभामुख घिमिरेको सचिवालयले