६ जेष्ठ २०८१, आइतबार

Tag: देवराज घिमिरे

अवैधानिक निर्णयको वातावरण आउन नदिन सभामुख घिमिरेको आह्वान

काठमाडौँ । सभामुख देवराज घिमिरेले राज्यका निकायबाट हुन सक्ने अवैधानिक निर्णयको वातावरण आउनै नदिनका लागि भूमिका खेल्न पत्रकारलाई आह्वान गरेका छन् । नुवाकोट–काठमाडौँ पत्रकार समाजले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम’मा उहाँले सञ्चारकर्मीले सहीलाई सही र गलतलाई