८ बैशाख २०८१, शनिबार

Tag: देउवा सरकार

देउवा सरकार गरेको आईजीपी नियुक्तिले नेपाल प्रहरीमा तरंग

काठमाडौं । देउवा सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रहरी संगठनमा रिक्त हुन गइरहेको आईजीपी पदमा बढुवामार्फत पदपूर्ति गरेको हो । नेपाल प्रहरी