५ फाल्गुन २०८२, मंगलबार

Tag: देउवालाई फकाइरहेका छन्

ओलीले सरकार ढालेर प्रधानमन्त्री बन्न देउवालाई फकाइरहेका छन् : माधव नेपाल

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर दलाल पूँजीवादी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फकाइरहेको खुलासा