५ आश्विन २०८१, शनिबार

Tag: देउवालाई टक्कर

यस्तो छ देउवालाई टक्कर दिंदै शेखरले राखेको ५ बुँदे प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौं । नेपाली काँग्रेसको सभापति पदका प्रत्यासी एवं नेता डा. शेखर कोइरालाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई टक्कर दिंदै ५ बुँदे प्रस्ताव राखेका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता कोइरालाले आफ्नो धारणा