११ मंसिर २०८१, मंगलबार

Tag: दूतावासका कर्मचारी

बेलायतले दूतावासका कर्मचारीलाई युक्रेनबाट फिर्ता बोलायो

एजेन्सी । बेलायतले युक्रेनस्थित दूतावासमा रहेका कर्मचारी फिर्ता बोलाउन थालेको खबर आएको छ । बेलायती कुटनीतिज्ञ असुरक्षित नरहे पनि दूतावासमा कार्यरत आधा कर्मचारीलाई फिर्ता बोलाउन लागेको बीबीसीले उल्लेख गरेको हो । कुनै पनि समय रुसी सेनाले युक्रेनमाथि आक्रमण गर्न सक्ने