१३ मंसिर २०८१, बिहीबार

Tag: दुर्लभ सुनौलो

दुर्लभ सुनौलो तोप चरा संरक्षण गरिँदै

कञ्चनपुर, ९ साउन । विश्वमै दुर्लभ मानिएको सुनौलो तोप चरा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएको छ । दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चरा संरक्षणका लागि निकुञ्जले कार्य अगाडि बढाएको छ । नेपालका