काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । पिसावको संक्रमण देखिएपछि बिहीबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको हो। उनलाई क्याविनमा राखेर ४ दिनदेखि