नेविसंघको अध्यक्षमा शेर्पा, तरुण दलमा गुरुङ नियुक्त
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र युवा संगठन नेपाल तरुण दलको अध्यक्ष नियुक्त गरेका छन् । नेपाली कांग्रेसले नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा दुजाङ शर्पा र तरुण दलको अध्यक्षमा