२२ चैत्र २०८२, आइतबार

Tag: दुई दिन बिदा

शनिबार र आइतबार गरी दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले भोलि २३ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका