२३ पुस, काठमाडौँ । भृकुटीमण्डपमा धेरै वस्तुहरु प्रदर्शन भइरहेको हुन्छ । तर नेवार समुदायको संस्कृति झल्काउने अजङ्गका बुद्धमूर्तिले भने धेरै दर्शकको ध्यान तानेको छ । शनिबार भृकुटीमण्डपमा तेस्रो उदाय मुना ज्याझ्व कार्यक्रममा प्रदर्शनमा राखिएको मानिसभन्दा अग्लो अर्थात झण्डै ९ फीट