४ फाल्गुन २०८२, सोमबार

Tag: दिनेश महर्जन

काठमाडौँ महानगर-४ मा एमालेको प्यानलै विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी भएको छ । उनी नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद नयौपानेलाई दुई हजार ३१५ मतले पछि पार्दै प्यानलसहित विजय भएका हुन् । त्यसैगरी सदस्यमा एमालेका तर्फबाट