बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँद्वारा दाबी पेस
हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँले दाबी आज पेस गरेका हुन् । सोमबार सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा