१२ बैशाख २०८१, बुधबार

Tag: दाङ

दाङमा जङ्गली च्याउँ खाँदा १४ जना बिरामी

तुलसीपुर, १२ असार । दाङमा जङ्गली च्याउ खाँदा १४ जना बिरामी परेका छन् । प्रदेश नं ५ प्रहरी कार्यालय दाङका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा गए राति ८ बजेदेखि उनीहरु बिरामी परेका हुन् । प्रदेश नं ५ प्रहरी कार्यालय दाङका