५ फाल्गुन २०८२, मंगलबार

Tag: दाङ–रोल्पा सडकखण्ड

स्थानीय आफैँले बनाउन थाले खोलामा पुल

तुलसीपुर, दाङ । दाङ–रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको विजौरी हो । त्यतिमात्र होइन, बिरामी पर्दा, उच्च शिक्षाका लागि विद्यार्थी पनि