४ कार्तिक २०८३, बुधबार

Tag: दसैँको टीका

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

चितवन। स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दसैँको टीका लगाउन पाउँदैनन्। कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बञ्चित हुने गरेका छन्। कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले