१५ बैशाख २०८१, शनिबार

Tag: दशैको उपलक्ष्या

टेलिकमले दशैको अवसरमा दियो छुटैछुट, निःशुल्क फोरजी सिम

असोज ५, काठमाडौँ | नेपाल टेलिकमले दशैको उपलक्ष्यामा करिब दर्जन अफर प्याकेजहरु घोषणा गरेको छ । जसमा निःशुल्क फोरजी सिम परिवर्तन,  १ सय रुपैयाँमा १ जीबी टाटा भोल्युम, ६० रुपैयाँमा ५ सय ‘एमबी’ डाटा भोल्युम लगायतका प्याकेज तथा अफरहरु सार्वजनिक